सदनको सभामुखमा ‘अग्नि सर’

काठमाडाैं। “हाम्रो चयन उपयुक्त रहेछ। कुनै पनि दलले उहाँको विकल्पमा अर्को प्रस्ताव सार्नुभएन”, यो भनाइ हो नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संसदीय दलका उपनेता सुवास नेम्वाङको। प्रतिनिधिसभाको आइतबारको बैठकमा नेकपा स्थायी समिति सदस्य एवं सांसद अग्निप्रसाद सापकोटालाई सभामुखमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव राख्दै उपनेता नेम्वाङले सभाध्यक्षका लागि आफूहरुको चयन उपयुक्त भएको बताएर पार्टीको निर्णय सही भएको […]

Continue Reading

रोनाल्डोले गोल गर्दा पनि नापोलीसँग हार्यो युभेन्टस

काठमाडौँ । इटालियन सिरी ए मा शिर्ष स्थानमा रहेको युभेन्टस नापोलीसँग पराजित भएको छ । गएराती सम्पन्न खेलमा युभेन्टस नापोलीसँग २-१ गोल अन्तरले पराजित भएको हो । नापोलीको जितमा पिओट जिएलिन्सकी र लोरेन्जो इनसाइनले एक एक गोल गरेका थिए । त्यस्तै युभेन्टसका लागि एक गोल ९०औ मिनेटमा क्रिस्टियानो रोनाल्डोले फर्काएका थिए । योसँगै पछिल्लो पांच […]

Continue Reading

रेमिट्यान्समा खाडी राष्ट्रकै योगदान उच्च, सबैभन्दा बढी कतारबाट

काठमाडौं । देशको अर्थतन्त्र धान्ने मुख्य आधारमा रेमिट्यान्समा खाडी राष्ट्रहरुमा रोजगारीमा रहेका नेपालीहरुको योगदान उच्च रहेको पाइएको छ । नेपाल राष्ट्र बैंकले गरेको रेमिट्यान्स आप्रवाहसम्वन्धी अध्ययनले देशमा भित्रने रेमिट्यान्समध्ये आधा भन्दा बढि योगदान विभिन्न खाडी राष्ट्रका कामदारहरुले गरेको छन् । नेपालमा कुल रेमिट्यान्समध्ये खाडी राष्ट्रबाट ५०.३ प्रतिशत भित्रने गरेको छ । यी मुलुकहरुमध्ये सबभन्दा वढी […]

Continue Reading

सापकोटा सभामुख भएपछि अन्तर्राष्ट्रिय मानवअधिकारवादी संगठन गुहार्दै काँग्रेस नेता

काठमाडौं। नेकपाका सांसद पार्टी स्थायी कमिटी सदस्य अग्नि सापकोटा निर्विरोध सभामुखमा निर्वाचित भए पनि त्यसलाई सर्बस्वीकार्य भने भन्न नसकिने भएको छ।सापकोटा संसदमा सभामुख निर्वाचि हुँदै गर्दा सडकमा भने उनीविरुद्ध नारा लागिरहेका थिए, सर्वोच्चमा उनी विरुद्धको रिटको पेशी तोकिएको थियो।तर, सापकोटा सभामुखमा निर्वाचित भए, अधिकारकर्मीहरुले भने त्यसलाई सजिलै लिएका छैनन्। यहीमै थपिएका छन्, काँग्रेसका वरिष्ठ नेता […]

Continue Reading

ଆଜି ହେବାକୁ ଯାଉଛି ସୂର୍ଯ୍ୟଙ୍କ ରାଶି ପରିବର୍ତନ, ଏହି ୪ଟି ରାଶିର ଜାତକ ଉପରେ ପଡିବ ପ୍ରଭାବ ସତର୍କ ରୁହନ୍ତୁ

ଆଜି ସୂର୍ଯ୍ୟଙ୍କ ରାଶି ପରିବର୍ତନ ହେବାକୁ ଯାଉଛି ଯାହାଫଳରେ ୪ରସିଙ୍କ ଉପରେ ପଡିବ ପ୍ରଭାବ ! ଆମେ ଆପଣଙ୍କୁ ଆଜିର ରାଶିଫଳ କହିବାକୁ ଯାଉଛୁ ! ରାଶିଫଳ ଆମ ଜୀବନରେ ବହୁତ ମହତ୍ୱ ରହିଛି ! ଗ୍ରହ ଓ ନକ୍ଷେତ୍ରଙ୍କ ଚାଲି ଚଳନ ଆଧାରରେ ରସିଫାଲରା ନିର୍ମାଣ ହୋଇଥାଏ ! ଗ୍ରହଙ୍କ ଚାଲି ଚଳନ ସବୁବେଳେ ବଦଳି ଥାଏ ! ସେଥିପାଇଁ ଆମ ଦୈନିକ ଜୀବନରେ ଘଟୁଥିବା ଘଟଣା ସବୁବେଳେ ସମାନ ହୋଇନଥାଏ ! ତାହେଲେ ଆପଣ […]

Continue Reading