कांग्रेस बैठक : महाधिवेशनको कार्यतालिका संशोधन

काठमाण्डौ – शीर्ष नेताहरुबीच भएको सहमति अनुसार नै नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले १४ औं महाधिवेशनको कार्यतालिका संशोधन गरेको छ ।सभापति शेरबहादुर देउवाको अध्यक्षतामा पार्टी कार्यालय ललितपुरमा बसेको केन्द्रीय कार्यसमितिको बैठकले महाधिवेशनको कार्यतालिका संशोधन गर्ने निर्णय गरेको हो । गएको मंसिर २६ गते बोलाइएको केन्द्रीय समिति बैठब वरिष्ठ नेता रामचन्द्र पौडल र कृष्णप्रसाद सिटौला समूहले बहिष्कार […]

Continue Reading

अनाधिकृत व्यक्तिले आफ्नो नाममा बनाएको जग्गा फिर्ता गर्ने अभियानमा छौँ : मन्त्री अर्याल

काठमाडौं, १३ माघ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मोकुमारी अर्यालले सरकारले अब हजारका हजार जमिन सरकारका नाममा फिर्ता गर्ने बताउनुभएको छ । मन्त्रालयले दुई वर्षको अवधिमा गरेका प्रगति विवरणका बारेमा जानकारी दिन आयोजना गरिएको कार्यक्रममा बोल्दै मन्त्री अर्यालले त्यस्ता बताउनुभएको हो । त्यस अवसरमा मन्त्री अर्यालले एक सय २५ बिघा १६ कट्ठा […]

Continue Reading

सिद्धार्थ इक्वीटी फण्डको नाफा ६ करोडभन्दा बढी

माघ १३, काठमाडौं । सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सिद्धार्थ इक्वीटी फण्डले पुस मसान्तमा रू. ६ करोड ६० लाख ३४ हजार नाफा गरेको छ । मंसिर महीनामा रू. ३ करोड ४२ लाख ६६ हजार घाटामा रहेको यस योजनाले पुस महीनामा नाफामा सुधार ल्याएको हो । पुस महीनामा योजनाले रू. ८ करोड ४२ लाख ८६ हजार […]

Continue Reading

कांग्रेसले कमण्डलु लिएर उपसभामुख मागेको छैन : मिनेन्द्र रिजाल

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद मिनेन्द्र रिजालले कांग्रेस उपसभामुखका लागि कमण्डलु लिएर संसदमा नआएको बताएका छन्। प्रमुख प्रतिपक्षी दलका सांसद रिजालले सभामुखमा अग्निप्रसाद सापकोटालाई सत्तारूढ दलको यथेष्ट मत रहेको र आफ्नो उम्मेदवार तोकिसकेको स्थितिमा सभामुख तटस्थ रहनुपर्ने व्यक्ति भएकाले आफ्नो पार्टीले उम्मेदवारी नदिने निर्णय संसदीय दलको बैठकले गरेको जानकारी दिँदै यस्तो बताएका […]

Continue Reading

अध्यागमनमा अमेरिकी सफ्टवेयर रद्द गरी नेपाली पोर्ट

काठमाडौं : गृह मन्त्रालयले अध्यागमनमा अमेरिकी सफ्टवेयर हटाएर बायोमेट्रिक्ससहितको ‘नेपाली पोर्ट’ नामक आफ्नै सफ्टवेयर राखेको छ। अध्यागमन विभागले सबै नाकामा यो सफ्टवेयर परीक्षण गरिरहेको छ। प्रधानमन्त्री केपी ओलीले सोमबार अपराह्न उद्घाटन गरेपछि अध्यागमन नाकामा अत्याधुनिक ‘बोर्डर कन्ट्रोल सिस्टम’ कार्यान्वयनमा आउनेछ। नेपाली पोर्ट अत्याधुनिक बोर्डर कन्ट्रोल प्रणाली हो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित १२ अध्यागमन नाकामा बायोमेट्रिक्ससहितको सफ्टवेयर […]

Continue Reading

‘विप्लव समूह कमजोर बन्यो, वार्ताबाट मूलधारमा ल्याउँछौँ’

सुर्खेत : सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ समूह चाँडै मूलधारमा आउने जनाएको छ । पछिल्लो समय विप्लव समूह निकै कमजोर बनेको भन्दै सरकारले यो समूह छिट्टै मुलधारमा आउने दाबी गरेको हो ।यसका लागि प्रतिबन्धित विप्लव समूहका शिर्ष नेताहरुसँग वार्ता भइरहेकोसमेत सरकारले खुलासा गरेको छ । विप्लव समूहले आफ्नो सबैभन्दा बलियो पकड रहेको दाबी गर्दै आएको कर्णालीमा […]

Continue Reading

सबै नागरिकले राज्यलाई कर तिर्नुपर्छः मन्त्री जम्कट्टेल

हेटौँडा । वाग्मती प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्कट्टेलले सबै प्रकारका व्यवसाय गर्ने नागरिकले राज्यलाई कर तिर्नुपर्ने बताएका छन् । उनले कर तिर्दिन भन्नु सचेत नागरिकका लागि शोभनीय नहुने बताए । सरकारको नीतिअनुसार नारायणी यातायात व्यवसायी सङ्घद्वारा कम्पनी प्रालिमा रुपान्तरित पुरानो नारायणी यातायात प्रालिको प्रथम वार्षिक साधारणसभामा मन्त्री जम्कट्टेलले करको दरमा वा प्रक्रियामा असहमतिहरु […]

Continue Reading

गैरआवासीय नेपालीका माग सम्बोधन र आवश्यक सहयोग गर्न सरकार तयार छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गैरआवासीय नेपालीहरुका माग सम्बोधनका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन्।काठमाडौँको बालुवाटारस्थित प्रधानमन्त्री निवासमा गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तसँगको भेटघाटमा प्रधानमन्त्री ओलीले गैरआवासीय नेपाली समुदायले पछिल्लो समय नेपाल र नेपाल बाहिर गरेका गतिविधीप्रति चासो राख्दै सरकारले आफ्नो तर्फबाट गर्नुपर्ने सहयोग गर्न तयार रहेको बताएका हुन्। सोही अवसरमा संघका अध्यक्ष […]

Continue Reading

शैक्षिक संस्थाले अनुशासित नागरिक तयार गर्नुपर्छः मन्त्री पुन

पोखरा । पोखरा महानगरपालिका–३३ स्थित चण्डी माध्यमिक विद्यालयको ५७ औँ वार्षिकोत्सव एवं ५८ औँ अभिभावक दिवसका अवसरमा विभिन्न व्यक्तिलाई सम्मान गरिएकोे छ। कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष सन्तबहादुर थापा, चेतबहादुर महत, लोकबहादुर महत र हेमबहादुर थापा (पराजुली) लाई गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुनले आइतबार सम्मानपत्रसहित दोसल्ला ओढाएर सम्मान गरे । साथै उक्त अवसरमा वर्ष […]

Continue Reading

सदनको सभामुखमा ‘अग्नि सर’

काठमाडाैं। “हाम्रो चयन उपयुक्त रहेछ। कुनै पनि दलले उहाँको विकल्पमा अर्को प्रस्ताव सार्नुभएन”, यो भनाइ हो नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संसदीय दलका उपनेता सुवास नेम्वाङको। प्रतिनिधिसभाको आइतबारको बैठकमा नेकपा स्थायी समिति सदस्य एवं सांसद अग्निप्रसाद सापकोटालाई सभामुखमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव राख्दै उपनेता नेम्वाङले सभाध्यक्षका लागि आफूहरुको चयन उपयुक्त भएको बताएर पार्टीको निर्णय सही भएको […]

Continue Reading